अगामी दशैँमा प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘दुई चुल्ठी बाटन’ बोलको गीत जनै पूर्णिमाको अवसर पारेर सार्वजनिक गरिएको हो । गीतमा विपिन कार्की, आँचल शर्मा र निश्चल खड्का देखिएका छन् । आँचल र निश्चल फिल्मको यहि गीतमा मात्र देखिने हुन् भने विपिन फिल्मका मुख्य कलाकार हुन्...
फिल्म ‘परदेशी २’ आगामी असोज २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । दसैँको फूलपाती (कात्तिक ४) मा प्रदर्शन आउने तयारीमा रहेको यो...