ट्रम्पका पूर्वसल्लाहकार पिटर नाभारो अवहेलनाको मुद्दामा दोषी ठहर
ट्रम्पका पूर्वसल्लाहकार पिटर नाभारो अवहेलनाको मुद्दामा दोषी ठहर

स्टुडियाे डेस्क

  • २२ भाद्र २०८०, शुक्रबार प्रकाशित
  • अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्वसल्लाहकार पिटर नाभारो अवहेलनाको मुद्दामा दोषी ठहर भएका छन् ।

    बिहीवार अदालतले उनलाई ६ जनवरी २०२१ को हमलाको अध्ययन गरिरहेको विषयलाई हवहेलना गरेको आरोपमा दोषी ठहर गरेको हो ।

    ट्रम्पको कार्यकालमा ह्वाइट हाउस अफिस अफ ट्रेड एण्ड म्यानुफ्याक्चरिङ पोलिसीका निर्देशक रहनुभएका ७४ वर्षीय नाभारोले अनुसन्धान समितिलाई बयान दिन अस्वीकार गरेकोमा दोषी ठहर गरिएको बताइएको छ ।

    नाभारोलाई अधिकतम दुई वर्ष जेल र २ लाख अमेरिकी डलरसम्म जरिवाना हुनसक्ने बताइएको छ ।

    सम्बन्धित
    Home TV Menu Trend Recent

    ताजा समाचार

    धेरै पढिएको

    Play