गृह मन्त्रालयले गर्‍यो १० अधिकारीहरुको सरुवा
गृह मन्त्रालयले गर्‍यो १० अधिकारीहरुको सरुवा

स्टुडियाे डेस्क

  • २३ भाद्र २०८०, शनिबार प्रकाशित
  • गृह मन्त्रालयले १० अधिकारीहरुको सरुवा गरेको छ । मन्त्रालय शुक्रबार मातहत १० अधिकारीहरुको सरुवा गरेको हो ।

    मन्त्रालयले प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरिएको जनाएको छ।

    सम्बन्धित
    Home TV Menu Trend Recent

    ताजा समाचार

    धेरै पढिएको

    Play