बङ्गलादेशले श्रीलङ्कालाई दियाे १ सय ६५ रनकाे लक्ष्य
बङ्गलादेशले श्रीलङ्कालाई दियाे १ सय ६५ रनकाे लक्ष्य

स्टुडियाे डेस्क

  • १४ भाद्र २०८०, बिहीबार प्रकाशित
  • एसिया कप क्रिकेटमा बङ्गलादेशले श्रीलङ्कालाई १ सय ६५ रनकाे लक्ष्य दिएकाे छ ।

    श्रीलङ्काकाे पेल्लेक अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे बङ्गलादेश ४२ ओभर ४ बलमा १ सय ६४ रनमा अलआउट भयाे । बङ्गलादेशका लागि नजमुल हाेसेन शान्ताेले सर्वाधिक ८९ रन बनाए । बलिङतर्फ श्रीलङ्काका मथीशा पथिरनाले ४ र महीश थीकशनाले २ विकेट लिए ।

    सम्बन्धित
    Home TV Menu Trend Recent

    ताजा समाचार

    धेरै पढिएको

    Play