साहिमा र बसन्तले ल्याए तीज गीत ‘पाउजु बजाउँदै’

  • ११ भाद्र २०८०, सोमबार प्रकाशित

  • स्टुडियाे डेस्क

  • गायिका सहिमा श्रेष्ठ र वसन्त प्रकृतिको स्वर रहेको तीज गीत ‘पाउजु बजाउँदै’ सार्वजनिक भएको छ ।

    अमर वन्तुको शब्द, सन्तोष श्रेष्ठको संगीत रहेको गीत अगामी तीजलाई लक्षित गर्दै सार्वजनिक गरिएको हो ।

    गीतको भिडियो सहिमा श्रेष्ठ, तेजुला खतिवडा, सजिना श्रेष्ठ, अभिषेक खड्का, नरेश बीर सिंहको अभिनय रहेको छ ।

    स्मृति तिमलसिनाको निर्देशन रहेको भिडियो गायिका श्रेष्ठकै युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

    Home TV Menu Trend Recent

    ताजा समाचार

    धेरै पढिएको

    Play